वैदेशिक रोजगार व्यवसायी सङ्घमा चुनावी चटारो

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा उम्मेदवारी दिएका दुई समूहले आ–आफ्नो जित हुने दाबी गरेका छन् । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा संयुक्त व्यावसायिक समूहबाट अध्यक्षका उम्मेदवार रोहन गुरुङले ७५ प्रतिशत मत ल्याई आफू विजयी हुने दावी गर्नुभएको छ । उहाँको समूहलाई नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) … Continue reading वैदेशिक रोजगार व्यवसायी सङ्घमा चुनावी चटारो